Posts

Showing posts from November, 2019

२० बर्षीय अमेरिकी अभिनेत्री एरियल विन्टरका तस्विरले फेरी हङगामा मच्चाएको छ ।

Image
२० बर्षीय अमेरिकी अभिनेत्री एरियल विन्टरका तस्विरले फेरी हङगामा मच्चाएको छ । २० बर्षीय अमेरिकी अभिनेत्री एरियल विन्टरका तस्विरले फेरी हङगामा मच्चाएको छ ।  विश्वमै सुन्दर अभिनेत्रीका रुपमा चर्चा पाइरहेकी एरियलले सार्वजनिक गरेका केही तस्विर अहिले समाजिक सञ्जालमा हट केक बनेर छाइरहेका छन । केहि सयम पहिले एरियलले बेष्ट अफ कमिकबुकका लागी खिचिएका तस्विर एका एक समाजिक सञ्जालमा भाइरल बनेका हुन । उनको आवाज पनि त्यतिकै मिठो छ । सुन्दर अभिनय कलाभएकी एरियलका हरेक फिल्महरु हिट हुने गरेका छन् । निकै नै मिठो आवाजकी धनी उनले खेल्ने सवै फिल्महरु हिट हुन थालेपछि पछिल्लो समय सर्वाधिक ब्यस्त अभिनेत्रीको सुचीमा आफुलाई उभ्याएकी छन उनले । अमेरिकाको पश्चिम स्थित क्यालिफोर्निया राज्यको लस एन्जलसमा सन् १९९८ जनवरी २८ मा जन्मिएकी एरियल एक भोइस पछिल्लो पुस्ताकी चर्चित नायिका मध्ये एक बनेकी छन । मोडेलिंगबाट आफ्नो करियर सुरुवात गरेकी यि सुन्दरीको सुन्दरताको मात्रै नभई उनले गर्दे आएका सामाजिक कामले पनि बेला–बेला चर्चा बटुलिरहेको हुन्छ ।

अदुवा हालेको चिया को फाइदा

Image
अदुवा हालेको चिया को फाइदा यदि तपाईलाई दिनको शुरुवात एक कप चियाबाट गर्ने वानी परेको छ भने अदुवा चिया तपाईको लागि निकै फाइदाजनक हुनेछ । अदुवा हालेको चिया स्वादका साथ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।  अदुवाको चिया पिउदा पाचक क्रियामा सुधानर आउनेछ । धेरै खाना खादा अदुवाले पचाउन सहायता गर्छ ।  अदुवाको चियाले पेटको समस्या समेत कम हुन्छ । पेटमा भएको जलनसमेत हट्छ ।  यसमा भएको भिटामिन, मिनरल्स तथा अमीनो एसिडले रगत प्रवाहलाई राम्रो बनाउछ ।  अदुवाको चियाले शरीरको सवै विकारलाई बाहिर निकाल्छ भने छाला समेत सफा हुन्छ। भने अनुहारमा समेत चमक आउँछ ।  मानसिक तनावलाई कमी गर्न पनि अदुवा चियाले फाइदा पुग्छ ।  अदुवाको चियामा कागती मिसएर पिउदा शरीरको वजनसमेत कम हुन्छ ।  महिलामा मासिक धर्मको समस्या छ भने अदुवाका चिया पिउदा त्यसले फाइदा पुग्छ ।  शेयर गर्दिनु होला।🙏🏻 https://www.youtube.com/channel/UCV1XqoUFjSUlagStvm0_ZPw

ज्वानो का फाइदाहरु

Image
ज्वानो का फाइदाहरु ज्वानो भान्सामा प्रयोग हुन्छ । यससँग सबै परिचित भए पनि यसका फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । महिला सुत्केरी हुँदा अधिक प्रयोगमा ल्याइने ज्वानो निकै पोसिलो मानिन्छ । शिशुले आमाको दूध राम्रोसँग खान पाओस् भनि सुत्केरी महिलालाई समेत ज्वानोको झोल खुवाउने गरिन्छ । दम लागेका बिरामीले ज्वानोको धुवाँ लिने हो भने श्वास फेर्न सजिलो हुन्छ । ज्वानो र सख्खर मिलाएर दैनिक खाँदा दम रोगबाट राहत पाउन सकिन्छ । ज्वानो, मह र चुकको मिश्रण १० दिनसम्म प्रयोग गर्ने हो भने मृगौलाको पत्थरीबाट बच्न सकिन्छ । मनतातो पानीमा ज्वानो र थोरै नुन हालेर खाएमा पाचन प्रक्रिया राम्रो हुन्छ । अपचको समस्या निराकरण गर्दै पेट दुखाईबाट लाभ प्राप्त गर्न सकिन्छ । ज्वानो त्यत्तिकै पनि खान सकिन्छ । ज्वानोले पाचनप्रक्रिया राम्रो बनाउँछ । जसले नियमित दिशापिसाबमा सन्तुलन ल्याई तौल घटाउन मद्दत गर्दछ । रक्सी अम्मलीका लागि ज्वानो एकदमै फाइदाजनक मानिन्छ । ज्वानोमा पनि रक्सीमै हुने तत्व हुने भएकाले राति सुत्नेबेलामा दैनिक ३० देखि ५० मिलिलिटर ज्वानोपानी सेवन गर्नाले रक्सीको तलतल मेटिन सक्छ । हैजाको कि

सपना देख्नुहुन्छ भने पढ्नुहोस्( नराम्रा सपनाहरु)?{Dangerous}

Image
सपना देख्नुहुन्छ भने पढ्नुहोस्( नराम्रा सपनाहरु) सपना नदेख्ने मानिस संसारमा कहीँ पनि हुँदैन ।  सपना देख्छन्, कहिले राम्रो त कहिले नराम्रो अर्थात् डरलाग्दो । कहिलेकाहीँ नराम्रा सपना रोगको लक्षण देखिनुभन्दा धेरै अघि पनि देखिन सक्छ ।  डरलाग्दो सपना देखेपछि मानिस असिन–पसिन भएर ब्युँझन्छन् । तर, त्यस्ता डरलाग्दा अथवा  नराम्रो सपना बिरामी हुने संकेत पनि हुन सक्ने वैज्ञानिकहरूले बताएका छन् । अनुसन्धानकर्ताहरूले बाल्यकालमा नियमित नराम्रा सपना देख्ने व्यक्तिमा पछि गएर मानसिक समस्या देखिने बताएका थिए । ६८ सय बालबालिकाबीच गरिएको  उक्त अध्ययनको प्रतिवेदन ‘स्लीप’ नामक जर्नलमा प्रकाशित गरिएको थियो । अध्ययनमा दुईदेखि सात वर्षका बच्चाले हप्तामा दुई या तीनपटकसम्म नराम्रा सपना देख्ने गरेको पाइएको थियो । ती बालबालिकाले किशोर उमेर पुग्दासम्म कुनै आवाज सुनेजस्तो भ्रम सिर्जना हुने समस्या देखापर्ने अनुसन्धानकर्ताले बताएका छन् ।  बारम्बारको नराम्रा सपनाले बालबालिका भावनात्मक चोट (दुव्र्यवहार, बदमासीलगायत) को सामना गर्नुपर्ने हुनसक्ने अनुसन्धानकर्ताको भनाई छ । उनीहरुका अनुस

मोबाइ ले क्यानसर हुने🤔{Dangerous}

Image
मोबाइ ले क्यानसर हुने🤔 अहिले मोबाइल बोक्नु हाम्रो बाध्यकारी जीवनशैली जस्तै भइसकेको छ । बेलुकी विस्तारामा होस् या बिहान उठ्ने वित्तिकै हामी मोबाइल चलाउन थालिहाल्छौँ । तर, बेलायतको एक्जिटरलगायतका केही विश्वविद्यालयमा गरेको अध्ययनले सिरानी छेउ मोबाइल राखेर सुत्दा निकै धेरै समस्या आउन सक्ने पत्ता लगाएको छ । अध्ययनअनुसार मोबाइललाई सिरानी छेउ राख्दा क्यान्सरमात्र होइन, नपुंसकता पनि हुनसक्छ । अन्तर्राष्ट्रिय क्यान्सर रिसर्च एजेन्सीले मोबाइल फोनबाट निस्किने इलेक्ट्रोम्याग्नेटिक विकिरणलाई सम्भावित क्यार्सिनोजेनको श्रेणीमा राखेको छ ।  मोबाइलको अत्याधिक प्रयोगले कानमा ट्युमर पलाउन सक्ने र क्यान्सर हुने सम्भावना बढ्ने उसको अध्ययनले देखाएको छ । त्यस्तै, बेलायती विश्वविद्यालयहरुले गरेको एउटा अध्ययनले मोबाइल फोनबाट निस्कने विकिरणको नपुंसकतासँग सम्बन्ध हुने पत्ता लगाएको थियो । मोबाइल फोनको अत्याधिक प्रयोगले पुरुषमा शुक्राणुको उत्पादन घटाउनुका शुक्राणुको गति पनि सुस्त बनाउने त्यो अध्ययनको निष्कर्ष थियो । इजरायलको विश्वविद्यालयले गरेको अध्ययनले त सुत्नुभन्दा आधा घन्टा अगाडि नै मोबा

बिहान उठ्नससाथै मोबाइ चलाउन नहुने? {Dangerous}

Image
बिहान उठ्नससाथै मोबाइ चलाउन नहुने अहिलेको समयमा मोबाइल फोन हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ । मोबाइलसँग यति जोडिएका छौं, राति सुत्नु अघिसम्म मोबाइल स्क्रिनमै हराउने हामी बिहान उठ्नासाथै फोन मात्र देख्छौं । हरेक समय हामी फोन प्रयोग गरिरहेका हुन्छौं । ब्युँझने बित्तिकै फोन चलाउने हाम्रो बानी भइसकेको छ । तर अध्ययनहरुले यसरी बिहान उठ्नासाथ मोबाइल चलाउँदा विभिन्न प्रकारका असर निम्तन सक्ने देखाएका छन् । पछिल्लो समय बेलायतमा करीब दुई हजार व्यक्तिमा गरिएको सर्वेक्षणबाट बिहान उठे लगत्तै मोबाइल फोन प्रयोग गर्ने व्यक्तिहरुको दिनको शुरुआत तनावबाट हुने पाइएको छ । जसका कारण उनीहरुलाई आफ्नो नियमित काम गर्न असहज हुन्छ । बिहान उठ्नासाथ जब हामी कुनै विषयमा सोच्छौं, लगातार त्यसबारे सोच्दा हामीलाई तनाव र व्याकुलता हुन थाल्छ । बिहान कतिपय व्यक्तिको रक्तचाप बढेको अवस्थामा हुन्छ, यस्तोमा धेरै तनाव लिंदा रक्तचाप थप बढ्न सक्छ । जसका कारण विभिन्न स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन सक्छ । विज्ञहरुका अनुसार, उठ्ने बित्तिकै जब हामी मोबाइलको नोटिफिकेशन देख्छौं, मस्तिष्कले त्यही विषयमा सोच्न

दिमागलाई असर गर्ने हाम्रा ५ आनीबानीहरु

Image
दिमागलाई असर गर्ने हाम्रा ५ आनीबानीहरु? चोट लाग्दा मात्र मस्तिष्कलाई हानि पुग्ने हैन । दिनभरिको क्रियाकलापका क्रममा हामीहरूले गर्ने गल्तीले मस्तिष्कमा खराब असर पर्छ ।  हामीले दिनभरीमा धेरै यस्ता गल्तिहरु गर्छाैँ जसको कारण हाम्रो दिमागमा नराम्रो असर पर्न सक्छ । यस्तो अवस्थामा मेमोरी पावर कमजोर भएर मस्तिष्कमा असर पर्ने समस्या अाउनसक्छ । दिमागले सही तरिकाबाट काम गर्न सक्दैन । यदि यी गल्तिहरुलाई समयमा नै सुधार ल्याउन सकियो भने दिमागलाई स्वस्थ राख्न सकिन्छ ।  दिमागलाई असर गर्ने हाम्रा ५ आनीबानीहरु यस्ता छन् । १. कम्तिमा पनि ७ घण्टा सुतेन भने मस्तिष्कले ठिक सँग काम गर्दैन । समय सँगसँगै उसको काम गर्ने क्षमतामा पनि कमी आउँछ । हाम्रो मस्तिष्कमा नराम्रो असर पर्छ । २. धेरै समयसम्म एक्लै बस्ने मानिसहरुमा अल्जाइमरको जोखिम बढ्छ । यसले मस्तिष्कमा नराम्रो असर पार्छ । ३. जङ्क फुडमा एमएसजी नामक एडिटिव मिसाइएको हुन्छ । जुन मस्तिष्कको न्यूरान रिसेप्टर्सका लागि घातक हुन्छ । धेरै मात्रामा जङ्क खाना खानाले टाउको दुख्ने, रिङ्गटा लाग्ने र बान्ता हुने जस्ता समस्या हुन सक्छ । ४. धुमपान

महिलाको स्वर पुरुषको भन्दा किन मसिनो तथा सुरीलो हुन्छ?

Image
महिलाको स्वर पुरुषको भन्दा किन मसिनो तथा सुरीलो हुन्छ? तपाई हामीलाई थाहा भएकै कुरा हो कि महिलाको स्वर मसिनो तथा सुरिलो हुन्छ तर पुरूषको स्वर त्यस्तो हुदैन । पुरूषहरू मोटो र धोद्रो स्वरमा बोल्ने गर्दछन । यस्तो स्वर परिवर्तन किशोर अवस्थाबाट मात्र शुरूवात हुन्छ । यसलाई वैँस चढेको पनि भनि्न्छ। किन हुन्छ त स्वर परिर्वतन ? किशोरावस्थामा मानिसको शरीरमा विभिन्न परिवर्तनहरू देखा पर्न थाल्दछन । शरीरका विभिन्न ग्रन्थीहरूले उत्पादन गर्ने हर्मोनहरूको कारणले मानिसको शरीरमा परिवर्तनहरू मध्य पुरूषको स्वर धोद्रो हुनु पनि एक हो । किशोररावस्थामा पुरूषको शरीरमा टेस्टोस्टेरोन (Testosterone) नामक हर्मोनको उत्पादन हुन्छ । यो हार्मोनको उत्पादनले घाँटीभित्र हुने भोकल कर्डलाई लामो र बाक्लो बनाउँछ । यसले ल्यारिङ्क्स (Larynx) को आकारमा पनि परिवर्तन ल्याउँछ र स्वर धोद्रो हुन्छ । तर महिलाको शरीरमा टेस्टोस्टेरोन (Testosterone) नामक हर्मोनको उत्पादन नहुने हुँदा स्वरमा खासै परिवर्तन आउँदैन । मानिसको मुखबाट निस्कने आवाजले उसको सामाजिक परिवेश, व्यक्तित्व, आत्मविश्वास, सोच, शैक्षिक स्तर, संवेग लागा

महिलाहरूमा यौन चाहनानजाग्नुका पछाडी यी चार कारणहरू लुकेका हुन्छन्

Image
महिलाहरूमा यौन चाहनानजाग्नुका पछाडी यी चार कारणहरू लुकेका हुन्छन् महिला होस् या पुरुष, यौनको चाहना नजाग्नुका पछाडि अनेकौँ कारणहरू लुकेका हुन सक्छन् । व्यक्तिको जीवन कहिल्यै पनि एउटै गति र लयमा बग्न सक्दैन। उसको जीवनमा थुप्रै यस्ता घटनाहरू घटेका हुन सक्छन्, जसले उसको मानसिक तथा भावनात्मक पक्षमा प्रतिकूल प्रभाव पारिरहेका हुन्छन् । तथापी, ‘यौनको चाहना नजाग्ने’ समस्या पुरुषहरूमा भन्दा महिलाहरूमा अधिक देखिने गर्दछ । किनभने भावनात्मक तवरले महिलाहरू बढि संवेदनशील हुने त अनुसन्धानबाटै प्रमाणित भएको कुरा हो । महिलाहरूको रजस्वलाचक्र सुरु हुनुभन्दा अगाडि उनीहरूको मनमा विभिन्न किसिमका भावनात्मक असन्तुलन पैदा हुन थाल्दछ । कसैलाई बिनासित्तीमा रिस उठ्ने हुन्छ। भने कसैलाई रुन मन लाग्ने, खानामा रुची हट्ने जस्ता लक्षणहरू देखा पर्दछन् । यस्तो अवस्थालाई चिकित्सा भाषामा ‘पोस्ट मेन्स्रुअल सिण्ड्रोम’ (Post Menstrual Syndrome- PMS) भनिन्छ । तर चिकित्सकहरू भन्छन् कि महिलाहरूमा यौन चाहनानजाग्नुका पछाडि मूख्यतः यी चार कारणहरू लुकेका हुन सक्छन्:- १. रक्तसञ्चारमा बाधामधुमेह तथा उच्च र कम

महिलाहरु पुरुष को कुन अंग बाट आकर्षित हुन्छन?

Image
महिलाहरु पुरुष को कुन अंग बाट आकर्षित हुन्छन? महिलाहरु पुरुष को कुन अंग बाट आकर्षित हुन्छन्। पुरुषले मात्र महिलाका गोप्य अंगमा आँखा लगाउँछन् भन्ने छ । तर, हरेक पुरुषहरुको नजर महिलाको स्तनमा जान्छ भने महिलाको भने पुरुषको आँखामा जाने गरेको अध्ययनले प्रमाणित गरेको छ । यूनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाले गरेको अध्ययनअनुसार पुरुषको आँखाले महिलाहरूलाई सबैभन्दा पहिले र सबैभन्दा बढी आकर्षित गर्छ । ब्रिटेन र साउथ अफ्रिकाको तीन यूनिभर्सिटीजको अध्ययनबाट पनि यो कुरा पुष्टी भएको छ । महिलाहरु यी अंग प्रति छिटै र धेरै आकर्षित हुन्छन् । पुरुषहरूको आँखाले सबैभन्दा पहिले र सबैभन्दा बढी महिलाहरूलाई आकर्षित गर्छ । त्यसैले आँखालाई एकदमै स्वस्थ्य राख्नु आवश्यक छ । कपाल कुनै पनि पुरुषको कपाल कालो र चम्किलो छ भने महिलाहरु त्यस्ता पुरुषतर्फ आकर्षित हुन्छन् । दाँत र ओठ गुलाबी ओठमा देखिने मुस्कान र टलक्क टल्कने दाँतले पनि महिलाहरुलाई सहजै आकर्षित गर्छ । सफा छाला र चम्किलो छालाप्रति पनि महिलाहरु सजिलै भुतुक्कै हुन्छन् । यसतर्फ पनि पुरुषले ध्यान दिनुपर्छ । त्यस्तै बाक्लो जुँघा र दाह्री प्रति

गर्भवती अवस्थामा सेक्स गर्न हुन्छ कि हुदैन?

Image
गर्भवती अवस्थामा सेक्स गर्न हुन्छ कि हुदैन? भनिन्छ, सेक्स अपरिहार्य छ । त्यसमा पनि गर्भावस्था भएको बेला सेक्स गर्न मिल्छ कि मिल्दैन हो ? सेक्स गरे के होला भनेर अनेक प्रश्न उठ्ने गर्छ । जुन स्वभाविक पनि हो । गर्भावस्थाको समयमा शारीरिक सम्बन्ध बनाउन पूर्णरुपमा सुरक्षित हुँदैन । गर्भवती भएको समयमा शारीरिक सम्बन्ध कायम गर्ने महिलाले विभिन्न कुरामा ध्यान दिनु आवश्यक हुन्छ । महिलालाई पेटमा दबाब पर्ने गरी शारीरिक सम्बन्ध कायम गर्नु हुँदैन । गर्भवती भएको तेस्रो महिनासम्म शारीरिक सम्बन्ध बनाउनका लागि पूर्णरुपमा सुरक्षित हुन्छ । गर्भवती भएका बेलामा शारीरिक सम्बन्ध कायम गर्ने समयमा ध्यान दिन नसक्दा गर्भपतन हुने सम्भावना हुन्छ । सुत्केरी भएपछि कम्तीमा ६ हप्तासम्म पनि यौन सम्बन्ध बनाउन उपयुक्त हुँदैन । गर्भवती भएका समयमा शारीरिक सम्बन्ध बनाउँदा ध्यान दिनुपर्ने कुराहरु ; योनीबाट पानी बग्ने समस्या आइरहेको छ भने शारीरिक सम्बन्ध कायम गर्नु हुँदैन । शारीरिक सम्बन्धपछि पनि योनीबाट कुनै पनि प्रकारको रक्तश्राव भएमा पनि यौन सम्बन्ध गर्नुहुँदैन । परीक्षणका क्रममा महिलाको गर्भ जटिल प्र

झुटो प्रेम {एक सत्य घटनामा आधारीत प्रेम कथा}

Image
झुटो प्रेम  केटीहरू जसरी भएनि पढ्नुहोला मनछुने वाला post छ। यदि मेरो post गलत लागेमा  I am really really sorry Girl :  यो के गरेको तिमिले। Boy :बिहेपछि जो husband ले गर्छ आफ्ने स्वास्नि सँग। Girl: यो राम्रो कुरो होइन अनि हाम्रो बिहे पनि त भाको छैन। Boy :तिमि सोच दै छेउ म तिमी सँग time pass गर्दै छु भनेर तर तिमिलाई आफ्नो स्वास्नि सम्झन्छु (तर तिमी भने) ल ठिक छ आज देखि म तिमीलाई टच पनि गर्दिन ल। Girl :I am sorry ल म तिम्रो हो म माथि तिम्रै अधिकार छ। Boy :Thank You my sweet wife (२महिना पछि।) Girl : Ashik म pregnant छु? Boy:केरे Girl :please marry me Boy:पागल त भएनौ तिमी? अहिले म यो बिहे गर्न सक्दिन मसँग job पनि छैन  एक काम गर hospital गएर Abortion गर। Girl:नाई एक आमा आफ्नो बच्चालाइ मार्न सक्दिन । Boy : ठिक छ, अब यो Decide गर कि तिमीलाई यो बच्चा चाहियो कि म, Girl: वाह...यहि सुन्न बाकि थियो। Boy :अनि के त जो केटी बिहे अगाडि नै मसँग रिलेसन्स राख्न सक्छे,, अनि के ग्यारन्टि छ कि कसै अरूसँग राख्न सक्दैनौ भनेर,,  अरू कसैको बच्चा पनि त हुन सक्छ। Girl:छि,, अ

जिवनसाथिको बिछोड

Image
जिवनसाथिको बिछोड केटा र केटी को  एक जोडी थियो , धेरै बर्ष माया प्रेम बसे पछि बिहे गर्छन , माया प्रेम बिहे पछि पनि धेरै बड्याे , उनी दुई धेरै नै खुशी थिए र एक खुशी परिवार थियो , बिहाना बेलुका श्रीमती पुजा पाठ गर्ने बिजी  हुन्थिन । र सधै आफ्नो पतिको आयु लामो होस भनी भग्वान संग प्राथाना गर्थिन । अनी  श्रीमान दिन भरी काम गरेर आउथे , दिन भरी मजदुर गरेर एक नयाँ जिबनको  सुरुवात गरी श्रीमती लाई खुशी राख्ने पति को साेच थियो , एक दिन बिहानै श्रीमान काम मा जान्छ तर बेलुका साझ परे पछि पनि फर्की दैनन । श्रीमान घर नफर्के पछी केटी धेरै नै अतालिन्छी धेरै पल्ट फोन try गर्छी, तर मोबाइल of हुन्छ , रात भरी आफ्नो श्रीमान आउने आशामा . ढाेकामै बसेर कुरि रहन्छिन , जब भोलीपल्ट बिहान को 7 बजे पछि बल्ल घर आउछ तब श्रीमती ढाेकामै देख्छ , अनि श्रिमानले भन्छ किन रुदै ढाेका म बसेकी , आउ उठ भित्र हिड , अनि श्रीमतीले भन्छिन तपाईं रात भरी कहाँ जानू भएको थियो  र श्रिमान केही नबोली काेठा तिर जान्छ   र सुत्छ । भोलि पल्ट श्रीमती =ए हजुर काममा जानू हुन्न ? श्रिमान झर्केर बोल्छ कि 

घमन्ड को प्रेमजोडी

Image
 घमन्ड को प्रेमजोडी एक केटा थियो । त्यो केटा रात दिन फेशबुकमा online मा बस्थ्यौ । किन कि . केटाको केहि चिज हराएको थियो । अर्थात आफ्नो मायालु गुमाएको थियो , अनि मनको बोज हल्का पार्न . केटाले कथा गजल कबिता आदि आदि लेखि पोष्ट गर्थे । एक दिन केटाको फेशबुकमा एक केटि एड भएछ , एक हप्ता पछि , केटिले hi भनेछ । केटाले पनि जबाफ दिदा दिदै उनि दुई मिल्ने साथि भएछ । एक महिना पछि । केटिले फेरि केटालाई sms गरिछिन । अनि भनिछीन ? केटि=के तपाईको लेखाई हरु सबै सत्य हो र !? मलाई त हजुरले लेखेको हरेक कथा गजर कबिता मन पर्छ । त्यसैले होला म हजुर लाई मन पराउन थालेकि छु ।? केटा अचम्म पर्दै बसे । केटिले फेरि sms गरिछिन । म तपाईलाई मन पराउछु . के तपाई पनि मलाई चाहानु हुन्छ ? केटा एक छिन सोच्मा डुबेछ अनि भनेछ । ओके . अनि उनि दुईको कुरा धेरै भएछ , र एक अर्कामा नम्बर पनि साटा साट भएछन । एक दिन केटाले भनेछ । म तिमीलाई भेट्न चाहन्छु । केटिले नाई अहिले भेट्दिन भनेर भनेछिन । केटा निराश हुदै बसेछ। केहि महिना पछि । केटिले भन्छि । अब भेट्म ,  कहाँ भेट्ने ? केटाले भनेछ, एक ठ

बुढाबुढी💏 को माया

Image
बुढाबुढी💏 को माया प्रेमले जति मीठास दिन्छ, त्यति नै नमीठा दुख पनि दिन्छ । प्रेम गर्नलाई मन चाहिन्छ भने प्रेम सफल पार्नलाई हिम्मत पनि चाहिन्छ । घरबाट भागेर प्रेम विवाह, एउटा कोठा र एउटा सानो जागीर........ एकदिन बुढीले आफ्नो बुढालाई फोन गरेर भनिन् ।  " बेलुका एकजनालाई मात्र पुग्ने चामल छ, कति भन्नू अस्ति देखि नै सकिन लागेको छ भनेको सुनेको हैन, आज घर आउँदा लिएर आउनु" बुढा हस् भनेर आफ्नो काममै ब्यास्त भयो । काम गर्दागर्दै त्यो दिन रातको ९ बजिसकेछ । अफिसको काम सकेर बाहिर निस्किदा सबै पसल बन्द भइसकेछन् त्यो दिन उसले होटलबाट केही खाने कुरा लिएर जाने सोच बनायो  तर, होटल पनि सबै बन्द भैसकेका थिए । दिनभरीको काम र तनाबले उसलाई कुज्याईंसकेको थियो । केही नलिई कोठा पुग्यो ।  बुढाको रित्तो हात देखेसँगै बुढीको आस रित्तो भयो ।  बुढीले रिसाउँदै भनी, "म यसरी भोकै बस्न सक्दिनँ, आजसम्म मलाई मेरा आमाबाबुले जे जे खान्छु, जे जे लाउँछु भन्यो त्यै त्यै पुर्‍याउनु भएको थियो ।" बुढाले केही जवाफ फर्काएन । बरु एउटा झुट बोल्यो,  "मैले आज बाहिर नि खाना खाएर आएँ,

मन छुने सत्य प्रेम कथा ----😢😢😢

Image
------मन छुने सत्य प्रेम कथा ----😢😢😢 उनले मेरो अगांलोमा टासिएर लाडे स्वर बनाउदै भनिन "बुढा, पछि हाम्रो बच्चा भएपछि के नाम राख्ने?" मैले हांस्दै भने "पहिले हाम्रो बिहे त हुन देउन काली, अनि सोचौँला नि।" उनले जिद्दी गर्दै भनिन "भन्नुन अहिले नै, राम्रो नाम सोच्नु न Please" उस्को बचपनाको अगाडि मैले हार मान्नु सिवाय अरु उपाय थिएन म संग । केही बेर सोचेर मैले उनिलाइ भने "छोरा भए "सानीध्य" अनि छोरी भए "सन्ध्या" राखौंला है ?" उनी खुशीले फुरुक्क हुँदै मलाइ चुम्बन गरिन अनि भनिन "आहा! कती राम्रो नाम, यहि राख्नु पर्छ है? लभ यु मेरो प्यारो बूढो। भोलिपल्ट देखि उनी मलाइ जिस्काउदै बोलाउथिन "ए सानिध्यको बाबा" भन्दै। उनको त्यो बचपना अनि खुशी देखेर म हर्सित हुने गर्थें। तर समय सधैं एकनास रहेन। हाम्रो त्यो खुशी सधैं कायम रहन सकेन। उनको परिवारले उनिलाइ बिबाहको लागि दबाब दिन थाले। उनले मलाइ भगाएर लग्न आग्रह पनि गरिन तर मैले त्यो समयमा उनिलाइ बिबाह गरेर उनको जिम्मेवारी बहन गर्न सक्ने अवस्था थिए

जिवनसाथी को पिडा

Image
जिवनसाथी को पिडा एक युवा , जस्को ठुलो घर थियो, हाँसी खुसी परिवार थियो, सुख, सुबिधा सबै थियो, परिपक्क उमेर भएकाले चारै तिर बाट बिहेको लागि कुरा आउँछ, कुल घरानकी एक असल केटि सँग बिबाह पनि हुन्छ,  तर उ प्रायस् उदास रहिरहन्थ्यो, दिल खोलेर हाँस्ने रमाईलो गर्ने गर्दैनथ्यो, किनकि बाहिर बाट जे देखिन्थ्यो त्यो पूरा साँचो थियन। घर ठूलो भएर के गर्नु लाखौं रिणमा डुबेको थियो,  त्यस माथी बिहेको खर्च ले थपिएको रिणको ब्याज समेत तिर्न धौ धौ भयो।  समय बित्दै गयो, छोरो जन्मियो, हुर्कँदै गयो। कहिल्यै खाली नबसि परिश्रम गरेर कमायको पैसा ले अब घर चलाउन गारो भयो, रिणको सावाँ घटाउने त कुरै छोडौं। यी सबै कुरा हरुको पीडा आफ्नो ठाउँमा थिए, उस्ले श्रीमतीको लागि बिहेमा किनेका गहना हरु समेत नक्कली थिए, कुनै दिन उनले थाहा पाईन भने के हुन्छ होला भन्ने पिडाले पनि सताउथ्यो उस्लाई। घरको समस्या कसै सँग सेयर कैलेपनी गर्दैनथ्यो। एक दिन सुन्दर भबिस्य बनाउनुपर्छ भनेर श्रीमती अनि परिवारलाई मनाएर बिदेश लाग्छ, दिन, महिना हुँदै केही बर्ष बित्छ, घरमा खर्चको लागि मात्रै पैसा पठाउथ्यो, बाँकी पैसा रिण लियका

सपनाको_उजाड एक सत्य घटनामा आधारीत प्रेम कथा

Image
सपनाको_उजाड एक सत्य घटनामा आधारीत प्रेम कथा  २ मिनेट लाग्नेछ पुरा पढ्नुहोला। म कहा जन्मिए कस्को छोरा हु र मेरो पहिचान के हो । त्यो मलाई पनि थाहा छैन । तर मलाई जस्ले गास बास कपास दियो । म उनैको छोरा भए । सानोमा म एक गल्लिमा रुदै गरेको र लाबरीश भएको अबस्थामा देखेर । एक बुढा बुढिले पालन पोशन गर्नु भयो ।र मेरो नाम पनि राखि  दिनु भयो   । र उहा हरुको कुनै सन्तान नभएको कारन मलाई गोद लिनु भयो । तै पनि सायद म एक दुई बर्षको थिए होला । म 3,4, दिन देखि भोकै थियो रे अनि सबै थोक दिनु भयो मलाई र । एक बहिनी पनि ल्यराउनु भयो जुन बहिनी एक अनाथ थिईन उनि पनि । हामि चारै ज ना  खुशि थिए । म र मेरी बहिनी पनि समय सगै ठुलो हुदै गए । म 20 बर्ष पुगेको थिए । अनि बहिनि 19 बर्ष । हामी दुबै कलेज जाने गर्थ्यौ । मेरो पढाई सकिन लागेको थियो । तर बहिनिको 11 को परीक्षा चल्दै थियो ।। २०७५बैशाख १ गते नया साल थियो । बहिनीले बिहानै भनि दादा हामी घुम्न जाउन । मेरो साथि सरु पनि जान्छन plz दादा नाई नभन्नुन है ।? बहिनिको कुरालाई मैले काटन सकिन र मैले भने घुम्न काहा जाने हो त ? बहिनीले भनि दक्षिन कालि जाने हो । मैले पनि

सभामुख कृष्णबहादुर महरा परे थुनामा Video सहित

Image
सभामुख कृष्णबहादुर महरा परे थुनामा सभामुख कृष्णबहादुर महरा रोशनी शाही जो आफ्नै कर्मचारी थिइन् उनकै बलत्कारी को केस मा विगत एक महिना देखी चलीरहेको थियो र पहिलेनै हिरासत मा लिएको थियो र दशै मा investigation चलीरहदा नै उनलाइ रिहा गरिएको थियो । र उनले आरोप लागेपछि राजिनामा  दिइसकेका थिए। जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयासका अभियुक्त निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । जाहेरीदेखि बयान र प्रमाणको विश्लेषण गरी इजलासले आदेश दिएको हो । सोमबार(आज) बेलुकी जिल्ला अदालतका एक नम्बर न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले उक्त आदेश दिएको हो । Share गर्दिनुहोला।धन्यवाद🙏🏻 image mohara Video

एउटा अर्को मार्मिक अधुरो प्रेम कथा

Image
एउटा अर्को मार्मिक  अधुरो प्रेम कथा मात्र चार मिनेट लाग्छ जस्ले तपाई को 'मन' छुनेछ, एक पटक अवस्य  पढ्नुहोला!!" केटो-: "i love you. केटि-: "म के गरु त,,, केटो-: "it's ok' नै भन्दे पनि त भैहाल्थ्यो नि 'Dear, केटि-: "पहिलो कुरा त मलाई 'Dear' भनेर बोलाउने काम नगर्नु।............ अनि अर्को कुरा,  म किन भनु 'it's ok', मैले त भनिन तिम्लाई 'i love you, भन भनेर। ♡केटो-: "नक्कलि' त भन्न सक्छु नि ? के नै हुन्थ्यो र 'love u to' भनिदिएको भय । ♡केटि-: "हेर,,मलाई 'नक्कली-सक्कलि' पनि भन्नु पर्दैन, नाम छ  मेरो।....... अनि यो मेरो 'life' हो म 'love u to भनु या नभनु मेरो मर्जि। ♡केटो-: "त्यसो भय मेरो 'life' मा किन आयौ? किन म सँग 'प्रेम'  गर्यौ ? किन सँगै  जिउने मर्ने सपनाहरु देखायौ? ♡केटि-: "पहिलेका कुराहरु छाडिदेऊ मत तिमि'सँग मजाक गर्दै  जिस्किएकी मात्र थिए, तिमी नै 'सिरियस्' भयछौ त म के गरु। ♡केटो-: "कसैको 'life' सँग खेल्नु म

एक अधुरो प्रेम कथा [heart touching]

Image
ए क अधुरो प्रेम कथा   -"o hlo,के गर्दै छौ???" Messanger को रातो बत्ती बलेको ठाउमा clickगरे... उसकै message रहेछ..." तिमी कुन बेला online आउछौ भनेर wait गर्दैथिए, अनि तिमी नि???" message reply गरे... "हैन यो कति facebook चलाउदो रैछ, यस्तालाई बुहारी कस्ति आउने हो,पाईन्ट लगाउने लेराइस् भने त घर बाटै निकालिदिन्छु... " मम्मीले रिसाउदैभन्नूभयो...अनि मैले "हि बुढीमाउ..." भनेर टारिदिए...यसो mobile मा हेरेको,उसको message आइसकेको रहेछ, उसको message को वास्त नैनगरी मैले topic change गरे," मेरो मम्मीलाई त पाईन्ट लगाउने बुहारी चाहिदैन रे..." केहिबेर पछिउसले एउटा कट्टु लगाएको photo send गरि अनिmessage पनि गरि," यो मेरो photo मम्मीलाइ देखाएर,बुहारीलेकट्टु लगाउछ रे भन्देउ न!! "अनि मन्द मुस्कान दिदै,"hahaha...." लेखेर replyगरिदिए... "ल!यो बौलायो कि क्या हो,मोबाइलमा हेरेर एक्लैहास्छ त " उताबाट फेरि मम्मिले कराउनुभयो...अनिमैले भने, "पिर नगर्नु न ममो,तपाइकोछोराले तपाइको लागि पाईन्ट नलगाउने ब

Heart Touching Love Story

Image
Heart Touching Love Story दुई मिनेट समय दिएर अबसय पढनू होस । एउटा अनाथ केटा र एउटी धनी केटि एउटा मेला मा भेट भए उनिहरु दुबैजना मित्रतामा पणिनत भए समयको साथ साथै उनिहरुको मित्रता माया (love )मा परिवर्तन भयो ...💏.. 👸केटि:- यति धेरै माया किन गर्छौ तिमी मलाई?  👱केटा :- किनकी तिमी मेरो जिन्दगी हौ! 👸केटि :- अगर मलाई पाइनौ भने.....? 👱केटा - ए म पागल हुन्छु या मर्छु ! 👸केटि :- चुप पागल जे मन लाग्यो त्यही बोल्छौ! तिमी मलाई यो कुरा भन कि Life  मा  के सपना छ, तिम्रो ? 👱केटा :- जब मेरो मृत्यु आउँछ तब तिम्रो काखमा प्राण त्याग्न पाउँ ! 👸केटि: - साँचिकै पागल हौ तिमी,.. (1week पछी एक दिन अचानक त्यो केटिले आफ्नो प्रेमी लाई   call गर्छि) 👸केटि :- hello 👦केटाको साथी :- hello 👸केटी :- उ कहाँ छन् ? 👦केटाको साथी : - ऊ कुनै अरु केटी सँग कुरा गर्दै छ,! 👸केटी :- कुन केटी सँग .....? 👦केटाको साथी :- अफ्नै ग्रर्लफ्रेंण्ड सँग,! 👸केटि:- shock हुन्छिन् र फोन काटिदिन्छिन् ,,,! [त्यसै दिन बेलुकी त्यो केटाले कल्ल गर्छ जस्लाई उस्ले आफू भन्दा धेरै माया गर्छ ] 👦केटा  :-