घमन्ड को प्रेमजोडी

 घमन्ड को प्रेमजोडी



एक केटा थियो ।
त्यो केटा रात दिन फेशबुकमा
online मा बस्थ्यौ ।
किन कि .
केटाको केहि चिज हराएको थियो ।
अर्थात आफ्नो मायालु गुमाएको थियो ,
अनि मनको बोज हल्का पार्न .
केटाले कथा गजल कबिता आदि
आदि लेखि पोष्ट गर्थे ।
एक दिन केटाको फेशबुकमा
एक केटि एड भएछ ,
एक हप्ता पछि ,
केटिले hi भनेछ ।
केटाले पनि जबाफ दिदा दिदै
उनि दुई मिल्ने साथि भएछ ।

एक महिना पछि ।
केटिले फेरि केटालाई sms गरिछिन ।
अनि भनिछीन ?
केटि=के तपाईको लेखाई हरु सबै सत्य हो र !?
मलाई त हजुरले लेखेको हरेक
कथा गजर कबिता मन पर्छ

त्यसैले होला म हजुर लाई मन पराउन थालेकि छु ।?
केटा अचम्म पर्दै बसे ।
केटिले फेरि sms गरिछिन ।
म तपाईलाई मन पराउछु .
के तपाई पनि मलाई चाहानु हुन्छ ?
केटा एक छिन सोच्मा डुबेछ अनि भनेछ ।

ओके .
अनि उनि दुईको कुरा धेरै भएछ ,
र एक अर्कामा नम्बर पनि साटा साट भएछन ।

एक दिन केटाले भनेछ ।
म तिमीलाई भेट्न चाहन्छु ।
केटिले नाई अहिले भेट्दिन भनेर भनेछिन ।
केटा निराश हुदै बसेछ।
केहि महिना पछि ।
केटिले भन्छि ।
अब भेट्म ,
 कहाँ भेट्ने ?

केटाले भनेछ,
एक ठाउमा गएर भेटम् जहाँ
तिमी र म मात्र हुनेछौ।।

उनि दुई भेटेर कुरा कानि भएछ ।
जहाँ एक खोलाको किनार थियो ।

केटा केटि दिन भरि मायाको कुरा गर्दै बसेछन् ।
आज भन्दा
भोलि भन्दा
भन्दा भन्दै
बर्सौ बितेछ ।

एक दिन केटिले अनलाइन भएर
पनि केटालाई sms गरीनछ ।
केटाले hi भनेर जति मेसेज गरे पनि
sms को reply नआए पछि ।
केटा रिसाएर बस्छ ।

भोलि पल्ट केटा केटि दुबै अनलाइन थिए।
केटिले sms गर्छि।
तर केटाले reply गरेन।
पर्सि पल्ट ठुलो झगडा भएछ ,

अनि दुबै जना चुप चाप बसेछन् ।
एक दिन केटाले फेशबुक खोल्छ ।
एक हप्ता बित्यो तर पनि केटाले
फेशबुक खोलेको हुदैन।

केटिले पनि म किन खोल्नु
फेशबुक भनेर मोबाईल पनि off गरेर बस्छि।
दुई हप्ता पछि केटी ले मोबाईल on
गर्छि र फेशबुक खोल्छि ,

तब केटाको एक sms देख्छि ,
 sms यस्तो लेखिएको थियो ,

नानु गल्ति मेरो हैन तिम्रो थियो ।
मैले यती धेरै sms गर्दा पनि
तिमीले मेरो sms को जबाफ दिएनौ ,
म त चोटै चोट भएको
 मानिस लाई तिमीले माया गरेर मेरो चोट
कम भएन ,
म जादैछु धेरै टाढा अनि मलाई खोज्ने कोसीस नगर्नु
मर्न त सकिन तर पनि जिउदो लास छु ,
मेरो मायामा कमि भएको भए मलाई माफ गरिदिनु ।
अहिले लाई म तिमीलाई block गर्दिदै छु ,
म तिमीलाई हर पल हर समय माया गरि रहेने छु ,
मेरो काम परेर मैले फेशबुक खोल्न सकिन
तर फोन try गरेको थिय
तर तिम्रो मोबाईल सुईच off थियो ।
तर जुन दिन तिमीलाई माया के हो थाहा हुन्छ .
त्यो दिन म धेरै टाढा पुगेको हुनेछु । .
तिमी आफैमा घमन्ड गर्छौ त मेरो केहि भन्नु छैन ।

त्यति पढि सके पछि केटिले sms को reply गर्न खोज्छि  तर sms जादैन ।
केटाको नमबरमा फोन गर्छि तर केटाको मोबाईल off हुन्छ ।
केटि धेरै रुन्छी अनि केटाको यादमा तेहि पुरानै ठाउमा गई रुदै किनारको छेउमा
बसि केटाको याद गर्छी।
केटीको रुनु बहेक अरु कुनै बाटो हुदैन ।

मोरल= समयलाई पर्खेर हुदैन ।
     समय सगै चल्नु पर्छ '
    घमन्ड आफैलाई खान्छ .
शेयर गर्दिनुहोला🙏🏻

Thank You


Comments

Popular posts from this blog

Heart Touching Love Story

दिमागलाई असर गर्ने हाम्रा ५ आनीबानीहरु

बुढाबुढी💏 को माया