अदुवा हालेको चिया को फाइदा

अदुवा हालेको चिया को फाइदा



यदि तपाईलाई दिनको शुरुवात एक कप चियाबाट गर्ने वानी परेको छ भने अदुवा चिया तपाईको लागि निकै फाइदाजनक हुनेछ ।
अदुवा हालेको चिया स्वादका साथ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । 
अदुवाको चिया पिउदा पाचक क्रियामा सुधानर आउनेछ ।
धेरै खाना खादा अदुवाले पचाउन सहायता गर्छ । 
अदुवाको चियाले पेटको समस्या समेत कम हुन्छ ।
पेटमा भएको जलनसमेत हट्छ । 
यसमा भएको भिटामिन, मिनरल्स तथा अमीनो एसिडले रगत प्रवाहलाई राम्रो बनाउछ । 
अदुवाको चियाले शरीरको सवै विकारलाई बाहिर निकाल्छ भने छाला समेत सफा हुन्छ।
भने अनुहारमा समेत चमक आउँछ । 
मानसिक तनावलाई कमी गर्न पनि अदुवा चियाले फाइदा पुग्छ । 
अदुवाको चियामा कागती मिसएर पिउदा शरीरको वजनसमेत कम हुन्छ । 
महिलामा मासिक धर्मको समस्या छ भने अदुवाका चिया पिउदा त्यसले फाइदा पुग्छ । 

शेयर गर्दिनु होला।🙏🏻

Comments

Popular posts from this blog

Heart Touching Love Story

दिमागलाई असर गर्ने हाम्रा ५ आनीबानीहरु

बुढाबुढी💏 को माया