Heart Touching Love Story
Heart Touching Love Story दुई मिनेट समय दिएर अबसय पढनू होस । एउटा अनाथ केटा र एउटी धनी केटि एउटा मेला मा भेट भए उनिहरु दुबैजना मित्रतामा पणिनत भए समयको साथ साथै उनिहरुको मित्रता माया (love )मा परिवर्तन भयो ...💏.. 👸केटि:- यति धेरै माया किन गर्छौ तिमी मलाई? 👱केटा :- किनकी तिमी मेरो जिन्दगी हौ! 👸केटि :- अगर मलाई पाइनौ भने.....? 👱केटा - ए म पागल हुन्छु या मर्छु ! 👸केटि :- चुप पागल जे मन लाग्यो त्यही बोल्छौ! तिमी मलाई यो कुरा भन कि Life मा के सपना छ, तिम्रो ? 👱केटा :- जब मेरो मृत्यु आउँछ तब तिम्रो काखमा प्राण त्याग्न पाउँ ! 👸केटि: - साँचिकै पागल हौ तिमी,.. (1week पछी एक दिन अचानक त्यो केटिले आफ्नो प्रेमी लाई call गर्छि) 👸केटि :- hello 👦केटाको साथी :- hello 👸केटी :- उ कहाँ छन् ? 👦केटाको साथी : - ऊ कुनै अरु केटी सँग कुरा गर्दै छ,! 👸केटी :- कुन केटी सँग .....? 👦केटाको साथी :- अफ्नै ग्रर्लफ्रेंण्ड सँग,! 👸केटि:- shock हुन्छिन् र फोन काटिदिन्छिन् ,,,! [त्यसै दिन बेलुकी त्यो केटाले कल्ल गर्छ जस्लाई उस्ले आफू भन्दा धेरै माया गर्छ ] 👦केटा :-
Comments
Post a Comment