जिवनसाथिको बिछोड
जिवनसाथिको बिछोड
केटा र केटी को एक जोडी थियो ,
धेरै बर्ष माया प्रेम बसे पछि बिहे गर्छन ,
माया प्रेम बिहे पछि पनि धेरै बड्याे ,
उनी दुई धेरै नै खुशी थिए
र एक खुशी परिवार थियो ,
बिहाना बेलुका श्रीमती पुजा पाठ गर्ने बिजी हुन्थिन ।
र सधै आफ्नो पतिको आयु लामो होस भनी भग्वान संग प्राथाना गर्थिन ।
अनी श्रीमान दिन भरी काम गरेर आउथे ,
दिन भरी मजदुर गरेर एक नयाँ जिबनको सुरुवात
गरी श्रीमती लाई खुशी राख्ने पति को साेच थियो ,
एक दिन बिहानै श्रीमान काम मा जान्छ
तर बेलुका साझ परे पछि पनि फर्की दैनन ।
श्रीमान घर नफर्के पछी
केटी धेरै नै अतालिन्छी
धेरै पल्ट फोन try गर्छी,
तर मोबाइल of हुन्छ ,
रात भरी आफ्नो श्रीमान आउने आशामा .
ढाेकामै बसेर कुरि रहन्छिन ,
जब भोलीपल्ट बिहान को 7 बजे पछि बल्ल घर आउछ
तब श्रीमती ढाेकामै देख्छ ,
अनि श्रिमानले भन्छ
किन रुदै ढाेका म बसेकी ,
आउ उठ भित्र हिड ,
अनि श्रीमतीले भन्छिन
तपाईं रात भरी कहाँ जानू भएको थियो
र श्रिमान केही नबोली काेठा तिर जान्छ
र सुत्छ ।
भोलि पल्ट
श्रीमती =ए हजुर काममा जानू हुन्न ?
श्रिमान झर्केर बोल्छ
कि तलाइ केको मतलब ,
दिन बित्दै जान्छ
र घर मा पनि झगडा बड्दै जान्छ ,
एक महिना पछि
श्रिमान ले डिबाेर्श माग्छ
तर केटी ले मान्दीन ,
श्रीमती न माने पछि
श्रिमान ले जबरजस्ती डिबोर्श पेपर मा साइन गर्न लाउछ ।
अनि श्रिमान घर छोडि जान्छ
श्रिमान आउने आशमा केटी दिन रात रुदै बस्छ ,
तर केटा को कुनै पतो चल्दैन ,
श्रीमती एक पेट पाल्न भए पनि क कुनै ठाउमा काम गर्छी
एक बर्ष पछि केटी संगै को अफिशमा एक काम गर्ने नयाँ केटा हुन्छ .
र केटीलाई प्रेम प्रर्स्ताव राख्छ .
केटी पनि मजबुर थिइ .
यति लामो जिन्दगी एक्लै त जिउन सक्दीन भनेर .
बिहेको लागि हुन्छ भन्छिन ।
तर केटीको मनमा पहिलेको केटाको लागि अझै
माया थियो।
एक दिन नंया केटा र केटी को बिहे हुँदै थियो
बिहेको मन्डबमा पन्डित मन्त्र पढ्दै थियो ,
अनि केटाले केटी को सिउदोमा सिन्दुर लगाइ सके पछि
अचानक
एक पागल जस्तो केटा
दारी पनि लामो कपाल पनि जिग्रिङ्ग परेको
हातमा थाली बोकेको
बिहेको मन्डबमा आयो ,
अनि एक भगवानको मुर्ति।
र पत्र केटीको हात मा दिएर गयो ,
केटी अचम्म पर्छि,
अनि त्यो पागल ले दिएर गएको ,
एक मुर्ति लाई हेदै आँखा भरी आँसु झार्छी
किन कि त्यो मुर्ति पहिलाको श्रिमान लाइ दिएको मायाको
चिनो थियो ,
अनि पत्र खोली केटी ले पढ्छ ,
पत्रमा लेखिएको थियो ,
मेरो प्रान भन्दा पनि मेरि प्यारी सानु,
म तिमिलाइ धेरै माया गर्छु ।
म चाहान्थे कि तिमी मलाइ हैन अरु कसैकी होश
भनी ।
किन कि मलाइ क्यान्सर छ
जुन दिन तिमी रुदै ढाेकामा बसिकी थियौ
त्यहि दिन म काम गर्ने ठाउमा काम गर्दै गर्दा
मुख बाट रगत निक्लिन पुग्यो
अनि म टेन्सनले घर पनि आइन
म एक दिन घरमा नजादा त तिमी धेरै रात भरी
छटपट भयौ,
आज म पनि यो संसार बाट टाढा हुँदै छु सानू।
तर अब तिमिले आफ्नो नयाँ जीवन सुरुवात गर्दै
छौ।
म कति नै दिन बाच्छु होला र
त्यसैले ,
तिम्रो जीवनमा म थिए भनेर कैले नसोच्नु
माया पाउनु मात्र हैन गुमाउनु पनि माया हो
खोज्ने कोशिश नगर्नु ।
बिदा ............!
केटी गेट तर्फ दाैडदै जान्छ तर देखिदैन
ऊ आफुलाइ रोक्न सक्दिन र रुन थाल्छी😭😭😭😭।
#जिवनसाथिको बिछोड
#आफ्नो जिवनसाथी एकअर्का लाई बुझौ🙏🏻
Comments
Post a Comment