एक अधुरो प्रेम कथा [heart touching]
एक अधुरो प्रेम कथा
-"o hlo,के गर्दै छौ???"
Messanger को रातो बत्ती बलेको ठाउमा clickगरे...
उसकै message रहेछ..."
तिमी कुन बेला online आउछौ भनेर wait गर्दैथिए,
अनि तिमी नि???"
message reply गरे...
"हैन यो कति facebook चलाउदो रैछ,
यस्तालाई बुहारी कस्ति आउने हो,पाईन्ट लगाउने लेराइस् भने त घर बाटै निकालिदिन्छु...
" मम्मीले रिसाउदैभन्नूभयो...अनि मैले "हि बुढीमाउ..." भनेर टारिदिए...यसो mobile मा हेरेको,उसको message आइसकेको रहेछ,
उसको message को वास्त नैनगरी मैले topic change गरे,"
मेरो मम्मीलाई त पाईन्ट लगाउने बुहारी चाहिदैन रे..."
केहिबेर पछिउसले एउटा कट्टु लगाएको photo send गरि अनिmessage पनि गरि,"
यो मेरो photo मम्मीलाइ देखाएर,बुहारीलेकट्टु लगाउछ रे भन्देउ न!!
"अनि मन्द मुस्कान दिदै,"hahaha...." लेखेर
replyगरिदिए...
"ल!यो बौलायो कि क्या हो,मोबाइलमा हेरेर एक्लैहास्छ त
" उताबाट फेरि मम्मिले कराउनुभयो...अनिमैले भने,
"पिर नगर्नु न ममो,तपाइकोछोराले तपाइको लागि पाईन्ट नलगाउने बुहारी खोजेकोछ के...
" अनि मम्मी खुसी हुँदै नजिकै आएरभन्नूभयो,"ए,खै photo देखा न त बुहारिको..
"अनिमैले उसले send गरेको photo देखाउदैभने,"यहीहो तपाइको हुनेवाला बुहारी..."
अनि मम्मिले खाउला जसरी हेर्नूभयो,
र भन्नुभयो'
"योकेटीलाई लेराइस् भने त,जगल्टाएर निकालिदिन्छु...
"अनि मैले भने,"पाईन्ट लगाको छैन क्या,कट्टु हो...
"अनि यसो mobile मा हेरेको,उसको ५-७ वटाmessage आइसकेको रहेछ...
अनि मनमनै "लौमार्ने भै" भन्दै reply गरे,
"म toilet गाको थेक्या...sorry ल???
उनी:-के था त मलाइ,toilet गाको थियौ कि,कुन चै नकचरी सग chat मा bg थियौ...
म:-त्यस्तो होइन क्या,please sorry न...
उनी:-जिन्दगी भरको लागि तिम्रै हुनेछु भनेरpromise गर अनि मात्र...
म:-खै स्थित,परिस्थितिर condition ले केगर्छ...
यदि यी तिनै कुराले साथ दियो भने अबस्यतिमिलाइ नै आफ्नो बनाउने छु...
उनी:-यो स्थिति,परिस्थिति र condition कोmeaning एउटै होइन...
कहि नभाको jocker...
अनि मैले हत्तपत्त तासमा हुने jockerछानेर,त्यसको photo खिचेर उसलाइsend गरे...
उनी:-hahaha...तिमी कहिले नसुध्र्ने भयौ है...
म:-खै हेरौ,पछि समय आएपछि सुध्रिउला नि...
समय बिस्तारै चल्दै थियो...
एकदिन उनिले रुदै फोनगरेर भेट्न बोलाइ,अनि म उनिलाइ भेट्न गए...
म त्याहा पुग्दा उनी रोहिर्हेकी थिइ...
मैले के भयो भनेरधेरै पटक सोधे तर उ रोहिर्ही,
अनि 10-15 मिनेटपछि आफुलाइ सम्हालिएर भनी,
"मेरो बिहे हुँदै छ,dadले मेरो बिहे अन्तै गरिदिने fixed गर्नुभएछ...
" अनिमैले भने,"ल,यति सानो कुरामा तिमी किन चिन्तागर्छौ???
तिमी ready हौ,म तिमिलाइ जसरी भएपनि भोलि नै भगाउछु...
" अनि उसले भनी,"म मेरोdad-mom को इज्जतमा खोट पनि पुर्याउनसक्दिन,
अनि तिमी बिना बाच्न पनि...म के गरुभनन...
तिमिलेनै भनेको थियौ होइन;
स्थित,परिस्थिति र condition ले साथ दिए सम्म आफ्नैबनाउछु भनेर???
हो,हामिलाइ यी तिनै कुराले साथदिएन...अब तिमी jocker जस्तो हुन छाड,
तिम्रोयहि समय हो सुध्रने..."अनि म त्यही बसेर रुन थाले...
"किन रोको,नरोउ नplz..."
भन्दै उनी पनि रुन थाली...
म झन सम्हालिनैसकिन...अनि हामी दुबै मिलेर उसको dad सग कुरागर्ने निधो गर्यौ तर उसको dad सग हामिले हाम्रोमायाको कुरा गर्दा निकै नै ढिलो भैसकेकोथियो...
अनि म घर फर्के;आखामा आँसु टिलपिल नैथियो...
त्यतिबेला उसले फोन गरि अनि भनी,
"तिमिजसरी पनि मेरो बिवाहामा आउनै पर्छ नत्र म मेरोबिवाहाको भोलिपल्टकै दिन आत्महत्या गर्ने छु...
"म केही बोल्न सकिन,झन् भक्कानिएर रुन पुगेछु...
जब उसको बिबहाको दिन आयो,
म जे-जस्तो भए पनिउसले गरेको promise लाई पूरा गर्न उसकोबिवाहामा गए
;जसोतसो आफ्नो आखाको आँसुलाईcontrol गरे,
उसको साथिहरुको आँखा दुलाहाको मा भन्दा बढी म तिर थियो...
सायद उनिहरुलाइ पनिथाहा थियो हाम्रो सम्बन्ध...
उसलाई सिंदुर हाल्दासम्म त आफुलाइ सम्हाल्दै थिए;
जब पन्चे-बाजा संगै उ बसेको पझेरो केही अगाडी बढ्यो,
मेरो मन कताकता चसक्क भयो...
आँखाबाट आँसु झर्नथाले...सम्हालिनै सकिन...
हेरिरहे उनी चाडेको पझेरोटाढा पुग्दा सम्म...के गर्नु,
त्यही हेरेर आँसु बगाउनुबाहेक अरु कुनै बिकल्प पनि त थिएन...
त्यसपछिका दिनहरुमा म कहिले पनि उसको अगाडिजान चाहिन.......
#अधुरो प्रेम कथा
नोट:- तपाईले मात्र पढेर हुदैन like comment र share गरेर सहयोग गरिदिनु होला ताकि तपाईहरूको साथिभाई आफन्तजन र प्रियजन हरूले पनि पढ्ने र बुझ्ने मौका पाउनुहुनेछ।
Credits; Deepak shrestha

Comments
Post a Comment