महिलाहरु पुरुष को कुन अंग बाट आकर्षित हुन्छन?

महिलाहरु पुरुष को कुन अंग बाट आकर्षित हुन्छन?


महिलाहरु पुरुष को कुन अंग बाट आकर्षित हुन्छन्।
पुरुषले मात्र महिलाका गोप्य अंगमा आँखा लगाउँछन् भन्ने छ । तर, हरेक पुरुषहरुको नजर महिलाको स्तनमा जान्छ भने महिलाको भने पुरुषको आँखामा जाने गरेको अध्ययनले प्रमाणित गरेको छ ।
यूनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाले गरेको अध्ययनअनुसार पुरुषको आँखाले महिलाहरूलाई सबैभन्दा पहिले र सबैभन्दा बढी आकर्षित गर्छ ।
ब्रिटेन र साउथ अफ्रिकाको तीन यूनिभर्सिटीजको अध्ययनबाट पनि यो कुरा पुष्टी भएको छ ।
महिलाहरु यी अंग प्रति छिटै र धेरै आकर्षित हुन्छन् । पुरुषहरूको आँखाले सबैभन्दा पहिले र सबैभन्दा बढी महिलाहरूलाई आकर्षित गर्छ । त्यसैले आँखालाई एकदमै स्वस्थ्य राख्नु आवश्यक छ ।
कपाल
कुनै पनि पुरुषको कपाल कालो र चम्किलो छ भने महिलाहरु त्यस्ता पुरुषतर्फ आकर्षित हुन्छन् ।
दाँत र ओठ गुलाबी ओठमा देखिने मुस्कान र टलक्क टल्कने दाँतले पनि महिलाहरुलाई सहजै आकर्षित गर्छ ।
सफा छाला र चम्किलो छालाप्रति पनि महिलाहरु सजिलै भुतुक्कै हुन्छन् ।
यसतर्फ पनि पुरुषले ध्यान दिनुपर्छ ।
त्यस्तै बाक्लो जुँघा र दाह्री प्रति पनि महिलाहरु छिटो आकर्षित हुन्छन् ।


शेयर गर्दिनुहोला।
धन्यवाद।
शेयर गर्दिनुहोला।
धन्यवाद।

Comments

Popular posts from this blog

Heart Touching Love Story

दिमागलाई असर गर्ने हाम्रा ५ आनीबानीहरु

बुढाबुढी💏 को माया