सभामुख कृष्णबहादुर महरा परे थुनामा Video सहित
सभामुख कृष्णबहादुर महरा परे थुनामा
सभामुख कृष्णबहादुर महरा रोशनी शाही जो आफ्नै कर्मचारी थिइन् उनकै बलत्कारी को केस मा विगत एक महिना देखी चलीरहेको थियो र पहिलेनै हिरासत मा लिएको थियो र दशै मा investigation चलीरहदा नै उनलाइ रिहा गरिएको थियो ।
र उनले आरोप लागेपछि राजिनामा दिइसकेका थिए।
जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयासका अभियुक्त निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । जाहेरीदेखि बयान र प्रमाणको विश्लेषण गरी इजलासले आदेश दिएको हो । सोमबार(आज) बेलुकी जिल्ला अदालतका एक नम्बर न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले उक्त आदेश दिएको हो ।
Share गर्दिनुहोला।धन्यवाद🙏🏻
image mohara
Video





Comments
Post a Comment