गर्भवती अवस्थामा सेक्स गर्न हुन्छ कि हुदैन?

भनिन्छ, सेक्स अपरिहार्य छ ।
त्यसमा पनि गर्भावस्था भएको बेला सेक्स गर्न मिल्छ कि मिल्दैन हो ?
सेक्स गरे के होला भनेर अनेक प्रश्न उठ्ने गर्छ ।
जुन स्वभाविक पनि हो ।

गर्भावस्थाको समयमा शारीरिक सम्बन्ध बनाउन पूर्णरुपमा सुरक्षित हुँदैन ।
गर्भवती भएको समयमा शारीरिक सम्बन्ध कायम गर्ने महिलाले विभिन्न कुरामा ध्यान दिनु आवश्यक हुन्छ ।
महिलालाई पेटमा दबाब पर्ने गरी शारीरिक सम्बन्ध कायम गर्नु हुँदैन ।

गर्भवती भएको तेस्रो महिनासम्म शारीरिक सम्बन्ध बनाउनका लागि पूर्णरुपमा सुरक्षित हुन्छ ।
गर्भवती भएका बेलामा शारीरिक सम्बन्ध कायम गर्ने समयमा ध्यान दिन नसक्दा गर्भपतन हुने सम्भावना हुन्छ ।

सुत्केरी भएपछि कम्तीमा ६ हप्तासम्म पनि यौन सम्बन्ध बनाउन उपयुक्त हुँदैन ।
गर्भवती भएका समयमा शारीरिक सम्बन्ध बनाउँदा ध्यान दिनुपर्ने कुराहरु ;
योनीबाट पानी बग्ने समस्या आइरहेको छ भने शारीरिक सम्बन्ध कायम गर्नु हुँदैन ।

शारीरिक सम्बन्धपछि पनि योनीबाट कुनै पनि प्रकारको रक्तश्राव भएमा पनि यौन सम्बन्ध गर्नुहुँदैन ।
परीक्षणका क्रममा महिलाको गर्भ जटिल प्रकारले भएको छ भने त्यस्ता महिलाले शारीरिक सम्बन्ध कायम गर्नुहुँदैन ।

चिकित्सकले शारीरिक सम्बन्ध कायम गर्न नहुने सल्लाह दिएको अवस्थामा पनि यौन सम्बन्धमा रोक लगाइएको छ ।
शेयर गर्दिनुहोला।
धन्यवाद।
धन्यवाद।
Comments
Post a Comment