Heart Touching Love Story

Heart Touching Love Story




दुई मिनेट समय दिएर अबसय पढनू होस ।
एउटा अनाथ केटा र एउटी धनी केटि एउटा मेला मा भेट भए उनिहरु दुबैजना मित्रतामा पणिनत भए समयको साथ साथै उनिहरुको मित्रता माया (love )मा परिवर्तन भयो ...💏..

  • 👸केटि:- यति धेरै माया किन गर्छौ तिमी मलाई?
  •  👱केटा :- किनकी तिमी मेरो जिन्दगी हौ!
  • 👸केटि :- अगर मलाई पाइनौ भने.....?
  • 👱केटा - ए म पागल हुन्छु या मर्छु !
  • 👸केटि :- चुप पागल जे मन लाग्यो त्यही बोल्छौ! तिमी मलाई यो कुरा भन कि Life  मा  के सपना छ, तिम्रो ?
  • 👱केटा :- जब मेरो मृत्यु आउँछ तब तिम्रो काखमा प्राण त्याग्न पाउँ !
  • 👸केटि: - साँचिकै पागल हौ तिमी,..

(1week पछी एक दिन अचानक त्यो केटिले आफ्नो प्रेमी लाई   call गर्छि)


  • 👸केटि :- hello
  • 👦केटाको साथी :- hello
  • 👸केटी :- उ कहाँ छन् ?
  • 👦केटाको साथी : - ऊ कुनै अरु केटी सँग कुरा गर्दै छ,!
  • 👸केटी :- कुन केटी सँग .....?
  • 👦केटाको साथी :- अफ्नै ग्रर्लफ्रेंण्ड सँग,!
  • 👸केटि:- shock हुन्छिन् र फोन काटिदिन्छिन् ,,,!

[त्यसै दिन बेलुकी त्यो केटाले कल्ल गर्छ
  • जस्लाई उस्ले आफू भन्दा धेरै माया गर्छ ]
  • 👦केटा  :- के गर्दै छौ काली ?
  • 👸केटि :-काली नभन मलाई अनि मलाई कल पनि कहिलै नगर....
  • 👱केटा :- (नर्मस् भएर)तर के भयो भन न ?
  • 👸केटि :-(कल काटिदिन्छिन् र मोबाइल अफ गरेर रुन लाग्छिन् ,,,,,
  • केटाले धेरै कोसिस गर्दछ आफ्नी प्रेमीका सँग कुरा गर्न तर प्रेमीकाले उ सँग कुरा गर्नै चाहदिनन्,,,,,,,,😒 💔

👦केटाको साथी त्यो केटिलाई दिनहुँ नयाँ बहाना बनाएर फोन मा कुरा गर्छ र उ सँग friendship गर्छ..........
9 महिना पछी.........

  • 👦केटाको साथी :-  म तिमीलाई मन पराउँछु र बिवाह गर्न चाहन्छु.......
  • 👸केटी :- तर म मात्र तिम्रो साथीलाई माया गर्छु उस्ले मलाई धोका दिए पनि म उस्लाई भुल्न सक्दिन अनि म ऊ बाहेक अरु कसैलाई सोच्न पनि सक्दिन .....
  • 👱केटाको साथी रिसाउँदै ..........मैले तिमीलाई पाउन के सम्म गरिन ...?आफुलाई भन्दा बढी माया र भरोसा गर्ने अफ्नो साथिलाई धोका दिएर तिमी सँग झुठ बोले उ अरु कसैलाई माया गर्छ भनेर जबकि  उस्ले तिमीलाई मात्र माया गर्थ्यो...
  • 👸केटी :- के ?
  • 👸केतिले उस्लाई धेरै गाली गरिन् र भनिन् .. I hate you ......😡😢म तिमीलाई कहिलै माफ गर्दिन ....

अनि उनी  हतार हतार गर्दै आआफ्नो boyfriend को  घर जान्छन्....... 

तर त्यो केटा आफ्नो मायालु गुमाएको बियोगमा एक्लोपनले गर्दा भोक न निन्दा भएर खाना नखाएको कारणले अन्तिम चरणको सास लिदै हुन्छ ........


  • 👸केटी :- sorry काले plz मलाई माफ गरिदेउ ....
  • 👱केटा : - रुन बन्द गर प्लीज...म खुसी छु हेर मेरो सपना पूरा भयो  ...म चाहान्थे तिम्रो काखमा मेरो मृत्यु होस् ...💏😥😥😥

** यति भन्दा नभन्दै त्यो केटालाई भगवानले चुडेर लैजन्छ्न् (उ भगवानको प्यारो हुन्छ )**

  • अनि केटि चिच्याउँदै वियोगान्तमा रुन थाल्छिन .......😢


मोरल :- अरु कसैको कुरा सुनेर आफ्नो मायामा संका गर्नु ठूलो भुल हो ,सम्बन्ध भरोसाको बलमा चल्ने गर्दछ अगर संका गर्यौ भने पछुताउनु सिवाय केही रहने छैन ....❤....❤❤😭


Thank You.
Share Your Friend.

Comments

Popular posts from this blog

दिमागलाई असर गर्ने हाम्रा ५ आनीबानीहरु

बुढाबुढी💏 को माया