झुटो प्रेम {एक सत्य घटनामा आधारीत प्रेम कथा}
झुटो प्रेम
केटीहरू जसरी भएनि पढ्नुहोला मनछुने वाला post छ।
यदि मेरो post गलत लागेमा
I am really really sorry
Girl : यो के गरेको तिमिले।
Boy :बिहेपछि जो husband ले गर्छ आफ्ने स्वास्नि सँग।
Girl: यो राम्रो कुरो होइन अनि हाम्रो बिहे पनि त भाको छैन।
Boy :तिमि सोच दै छेउ म तिमी सँग time pass गर्दै छु भनेर तर तिमिलाई आफ्नो स्वास्नि सम्झन्छु
(तर तिमी भने)
ल ठिक छ आज देखि म तिमीलाई टच पनि गर्दिन ल।
Girl :I am sorry ल म तिम्रो हो म माथि तिम्रै अधिकार छ।
Boy :Thank You my sweet wife
(२महिना पछि।)
Girl : Ashik म pregnant छु?
Boy:केरे
Girl :please marry me
Boy:पागल त भएनौ तिमी?
अहिले म यो बिहे गर्न सक्दिन मसँग job पनि छैन
एक काम गर hospital गएर Abortion गर।
Girl:नाई एक आमा आफ्नो बच्चालाइ मार्न सक्दिन ।
Boy : ठिक छ, अब यो Decide गर कि तिमीलाई यो बच्चा चाहियो कि म,
Girl: वाह...यहि सुन्न बाकि थियो।
Boy :अनि के त जो केटी बिहे अगाडि नै मसँग रिलेसन्स राख्न सक्छे,,
अनि के ग्यारन्टि छ कि कसै अरूसँग राख्न सक्दैनौ भनेर,,
अरू कसैको बच्चा पनि त हुन सक्छ।
Girl:छि,, अलिकति त सरम गर,, भगवान सब हेर्दै छ।
भगवान ले नि तिमीलाई माफ गर्ने छैन।
Boy :सुन,, आजदेखि तिम्रो अनुहार पनि नदेखाउ मलाई
कसै अरूको बच्चालाइ मेरो नाम दिदै छेउ।
(छि: कति घटिया रैछौ तिमी)
Girl :( जोर जोर ले रून्छे) ठिक छ तिमी धेरै पछुताउने छौ।
(crying,..केटि धेरै रून्छे )सबैतिर हल्ला फैलियो
अनि उसको mom dad ले उसलाइ घरबाट निकालिदिनु भयो
र उ यहा उहा help माग्न भौतारिन थालि तर उसलाइ कसैले पनि help गरेन|
जिन्दगी बाट हरेस खाएर तड्पिएकि बिचरी के ही सिप नलागेर कारको अगाडि गइ ज्यान गुमाउनु पर्यो ।
(तर उस बच्चाको के दोष थियो जो दुनियामा आउनु भन्दा पहिलेई ज्यान गुमाउनु पर्यो।)
(अनि एउटा सवाल? केटाहरू हो यि केटिरूलाइ आफ्नो ज्यान भन्दा नि बढी इज्जत प्यारो हुन्छ)
केटीहरू सम्झन्छिन कि हामिहरू उनलाई साचो माया गर्छौ भनेर
तर उनलाई के थाहा
कोही केटाहरू खाली girl हरुलाई use गर्नको लागि मात्र माया गर्छन भनेर
#झुटो प्रेम सत्य कथा
Note1; सबै केटाहरु एउटै हुदैनन्
Note2: सरि मैले गलत लेखेको छु भने नादान सम्झेर माफ गरिदिनु होला,,,,
Comments
Post a Comment